पूर्वराजा ज्ञानेन्द्र सुर्खेतबाट सिधै लखनउ जाने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह यतिबेला नेपालगन्जमा छन् । पुस १३ गते नेपालगञ्ज आएका पूर्वराजाले यो बीचमा बर्दिया, दाङ र कैलालीको भ्रमण गरिसकेका छन् । शनिबार नेपालगञ्जस्थित प्रसिद्व शक्तिपीठ बागेश्वरी मन्दिरमा पूजाआजा गर्न पुगेका पूर्वराजाका समर्थकहरुले जय जयकार गरे । पश्चिम तराईको भ्रमणका लागि नेपालगञ्ज पुगेका पूर्वराजा शाहले हिजो शनिबार बागेश्वरी मन्दिरमा पूजाआजा गरे । … Continue reading पूर्वराजा ज्ञानेन्द्र सुर्खेतबाट सिधै लखनउ जाने